प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता शेयर सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता शेयर शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता साधारण शेयर सहित कुल २ करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण गराएको हो ।  कम्पनीमा ३० प्रतिशत (६० लाख कित्ता) सर्वसाधारण समुहको र ७० प्रतिशत (१ करोड ४० लाख कित्ता) संस्थापक…