नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को औसत दैनिक कारोबार ६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यो औसत दैनिक कारोबार गत साताको तुलनामा १५.३९ प्रतिशतले धेरै हो । गत साता नेप्सेको औसत दैनिक कारोबार रकम ६ अर्ब १ करोड रुपैयाँ रहेकोमा यो साता बढेर ६ अर्ब ९४ करोड पुगेको हो । यो सातामा नेप्से परिसूचक…