नेप्से दुई साता यता कै उच्च विन्दुमा, एकैदिन दुई अर्ब बढीको कारोबार

शेयर बजार परिसूचक नेप्से दुई साता यता कै उच्च विन्दुमा पुग्दा एकैदिन दुई अर्ब बढीको कारोबार भएको छ । एकैदिनको कारोबार रकम पनि दुई साता यताकै उच्च हो। गत माघ ५ गते नेप्से सूचक १३४३.६५ विन्दुमा पुग्दा दुई अर्ब ९ करोड ८ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आइतबार नेप्सेले नयाँ…