नौ वाणिज्य बैंक र एउटा विकास बैंक मात्र नेप्सेको ‘ए’ वर्गीकरणमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । वर्ग 'ए', 'बी', 'जी' र 'जेड'मा विभाजन गरेर गरिएको वर्गीकरणमा ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंक ए वर्गमा परेका छन् । 'बी' वर्गमा नाग्दी पावर कम्पनी मात्र परेको छ भने जी वर्गमा ३६ र धेरै…