इन्फिनिटी लघुवित्तको शेयर सोमबारदेखि नेप्सेमा कारोबार हुने, कति पायो रेन्ज ?

इन्फिनिटी लघुवित्तको शेयर सोमबारदेखि नेप्सेमा कारोबार हुने भएको छ । कम्पनीले आइतबार झण्डै २१ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको छ । लघुवित्तको सर्बसाधारणमा निष्काशन गरेको ६ लाख ७४ हजार कित्ता साधारण शेयर समेत गरी २० लाख ७४ हजार कित्ता शेयर सूचिकृत भएको हो । शेयर सूचिकरण भएसँगै सोमबारबाट कम्पनीको शेयर दोस्रो बजारबाट खरीद तथा…