मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी उर्जाको धितोपत्र डिम्याट खातामा जम्मा

मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको धितोपत्र गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । भिजन लुम्बिनी उर्जाको धितोपत्र मङ्सिर २१ गते बिहीबार तथा मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सेयर मङ्सिर २४ गते आइतबार सम्बन्धीत कम्पनीको डिम्याट खातामा जम्मा भएको हो । भिजन लुम्बिनीको सेयर भिएलयुसीएल (VLUCL) र मुक्तिनाथ कृषि…