लुम्बिनी विकास बैंकको बोनस र नगद लाभांश घोषणा

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ४.५० प्रतिशत (कर सहित) नगद गरी कूल ८.५०…