बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकले उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजो भदौ १४ गते, मंगलबार ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले ७ वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके…