ऋण तीर्न कर्जा दिने बैंकहरुको चलाखीमा राष्ट्र बैंकको ‘इन्ट्रि’, खराब कर्जा बढ्ने

नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम भारित बढाएपछि कर्जा तिर्न कर्जा दिने बैंक तथा वित्तीय संस्थाहरुको चलाखी निरुत्साहित भएको छ । बैंकहरुले सम्पत्तिको मूल्य बढाउने गरी कर्जा तिर्नका लागि पनि कर्जा दिदाँ कर्जा विस्तारको तुलनामा उत्पादन नबढेपछि केन्द्रीय बैकले त्यस्तो चलाखीलाई निगरानी गरेको हो । नेपाल राष्ट्र बैंकले उच्च आयात तथा सम्पत्तिको मूल्यमा मात्र सुधार आएपछि…