माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस पारित

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को…