हिमालयन बैंकले तोक्यो बडा दशैंको विदा खुल्ने काउन्टर

हिमालयन बैंक लिमिटेड (HBL) ले यस बडा दशैं तथा दिपावलीको सार्वजनिक बिदाका दिनहरुमा खुला हुने बैंकको शाखा कार्यालहरु तोकेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवाहरु उपलब्ध गराउने अभिप्रायले निम्न मिति र समयमा निम्न शाखाहरु खुल्ला रहने जनाएको छ । बैंकका अनुसार बैंकले असोज २६ गते मंगलबार फूलपाती र २७ गते महाअष्टमी बुधबारका दिन बैंकको…