विश्व बैंकले नेपालको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका लागि ११ अर्ब सहयोग गर्ने

विश्व बैंकले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि झण्डै ११ अर्ब रुपैयाँ (१० करोड डलर) बराबको वित्तीय सहयोग उपलब्ध गराउने भएको छ। विश्व बैंकले स्वास्थ्य क्षेत्रको लागि ५ अर्ब तथा शिक्षा क्षेत्रको लागि ५ अर्ब रुपैयाँ सहयोग दिने बताएको छ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालको विद्यालय शिक्षाकोे विकास कार्यक्रम तथा स्वास्थ क्षेत्रको…