ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको '८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६।८७' बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । दश वर्षको अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ दशमलव ५०…