असहज परिस्थितिमा विद्युतीय बैंकिङ कारोबार बढ्यो, सेवा शुल्क भने घटेन

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई विद्युतीय बैंकिङ कारोबार गर्न जोड दिएपनि सेवा शुल्कमा भने कुनै सहुलियत नदिएको पाइएको छ । बैंक/वित्तीय संस्थाका आम्दानीको स्रोत घटेपछि नि:शुल्क गर्दै आएको अनलाइन, मोबाइल बैंकिङ लगायतका विद्युतीय कारोबारमा उच्च दरको शुल्क लिने गरेका हुन्। कोरोना भाइरसका कारण…