एनएमबि बैंकको वितरण योग्य नाफा १२ प्रतिशतले बढ्यो, खुद नाफा २२७ करोड

एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्ष ०७६/०७७ मा वितरण योग्य नाफा झण्डै १२ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । ओम डेभलपमेन्ट बैंकलाई गाभेको बैंकका अधिकांश सूचकमा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ०.५९ प्रतिशत…