मुक्तिनाथ विकास बैंकले ल्यायो कर्जामा भारी छुट सहितको कर्जा योजना

मुक्तिनाथ विकास बैंक (MNBBL) ले “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । बैंकले ल्याएको विभिन्न कर्जा योजनाहरुमा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने भएको छ। जसअन्तर्गत न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने, एक वर्षसम्मको अवधिको कर्जामा स्वीकृत ब्याजदर परिवर्तन नगरिने, निवेदनको ४८ कार्य घण्टा भित्र कर्जा स्वीकृति…