एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट खरिद गर्न गर्यो अन्तिम सम्झौता

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा यहि जेठ २५ गते आइतबार हस्ताक्षर गरेको छ। गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेको थियो । एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ति गर्ने सम्झौता गरेको कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख…