अर्थव्यवस्थाको सुस्तता हटाउन आरबिआईले घोषणा गर्यो ५० हजार करोडको राहत प्याकेज

भारतीय केन्द्रीय बैंक (आरबिआई) ले देशमा जारी लकडाउनका बीच बैंक, माइक्रोफाइनान्स इंस्टीट्यूट (एमएफआई) र बैंकिंग वित्तीय कम्पनीहरु (एनबीएफसी) लाई ठूलो रकमको राहात प्याकेज घोषणा गरेको छ । केन्द्रीय बैंकका गभर्नर शान्तिकान्त दासले एनएबिएआरडि, एसआईडिबिआई, एनएचबि लगायतका वित्तीय संस्थाहरुलाई ५० हजार करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन। । त्यस्तै केन्द्रीय बैंकले लिक्वीडिटी कभरेज रेसियोलाई १००…