नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ %को बीचमा रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्षमा कोरोना भाइरस महामारी (कोभिड–१९) का कारणले नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको छ। विश्व बैंकद्वारा आइतबार सार्वजनिक गरिएको 'साउथ एसिया इकोनोमिक फोकस'मा यो वर्ष नेपालको आर्थिक वृद्धिदर कम्तिमा १.५ देखि २.८ प्रतिशतका बीचमा रहने उल्लेख छ । विश्व बैंकका अनुसार सन् २०२१ मा नेपालको आर्थिक…