कोरोना रोकथामका लागि नेपाल बंगलादेश बैंक र कर्मचारीको १ करोड ४५ लाख सहयोग

नेपाल बंगलादेश बैंक र बैंकका कर्मचारीले कोरोना संक्रमण रोकथामका लागि सरकारलाई १ करोड ४५ लाख रुपैंया सहयोग गर्ने भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नोटबजारलाई दिएको जानकारी अनुसार बैंकका कर्मचारीहरुको केही दिनको तलब समेत गरी कोषमा १ करोड ४५ लाख रुपैंया सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा…