साइप्रसमा नो ‘अब्जेक्सन लेटर’ बिना नै ३०० यूरो पठाउन सकिने

साइप्रसमा अध्ययनरत विद्याथीलाई नेपालबाट अध्ययन खर्चका लागि ३०० यूरो वा सो बरावरको विदेशी मुद्रा शिक्षा मन्त्रालयको नोअब्जेक्सन लेटर बिना नै पठाउन सकिने भएको छ । साइप्रसमा अध्ययनरत विद्यार्थीले मात्र यस्तो सुविधा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा निज साइप्रसमा रही अध्ययन गरिहेको कागजात सहित…