प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिकाबीच सहकार्य गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिकाबीच सहकार्य गर्ने सम्झौता भएको छ। मंगलबार काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशेपुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशालाअगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मतसम्भार गर्ने/रेखदेख गर्ने सोको सञ्चालन तथा सहरी सौन्दर्यीकरण कामका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रभु बैंकका तर्फबाट…