एनएमबी बैंक मार्फत विच्याटले नेपालमा डिजिटल पेमेन्टको कारोबार गर्ने

एनएमबी बैंक (NMB) ले अन्तराष्ट्रिय डिजिटल पेमेन्ट कम्पनी विच्याटको नेपालमा हुने कारोबारलाई एक्वायर (प्राप्ति) गरेको छ । यो सँगै अब विच्याटले नेपालमा एनएमबी बैंक मार्फत डिजिटल पेमेन्टको कारोबार संचालन गर्नेछ । विच्याटले नेपालमा कारोबारको अनुमति पाएपछि राष्ट्र बैंकले एनएमबीलाई नेपालमा हुने विच्याटको कारोबार एक्वायर गर्न अनुमति प्रदान गरेको हो। विच्याट चीनमा सबभन्दा बढी प्रयोग हुने…