मुक्तिनाथ विकास बैंकले ६१ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले दश बराबर दुई कित्ताको अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद…