अमेरिकी बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले गेमिङ कम्पनी एक्टिभिजनलाई ८२ खर्ब ४४ अर्ब नेपाली रुपैयाँ (६८.७० बिलियन अमेरिकी डलर) मा खरीद गरेको छ । क्यान्डिक्रस, कल अफ ड्युटी जस्ता लोकप्रिय गेमहरु विकास गरी चर्चामा आएको उक्त एक्टिभिजन सन् २०१८ मा संसारकै उत्कृष्ट गेमिङ कम्पनी घोषणा भएको थियो । कुल ७६ खर्ब बजार पूँजीकरण भएको एक्टिभिजनको…