प्रदेश लोकसेवा आयोग कर्णालीले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना तथा विज्ञापन जारि गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट ठूलो संख्यामा कर्मचारीको माग गरिएको जनाएको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिकतर्फ कर्मचारीको माग गरेको हो…