बैंक अफ काठमाण्डूको बिओके रेमिट बचत तथा मुद्दती खाता सञ्चालनमा

बैंक अफ काठमाण्डूले विदेशमा रहको नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम ब्याजदरको ब्यवस्था सहित बचत तथा मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ ग्राहकको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ। विदेशमा बसी श्रम गरिरहेका ग्राहकले…