लाभांश अनुमोदन र बोर्डलाई मर्जर गर्न अख्तियारी दिँदै सकियो नेपाल एसबिआई बैंकको एजिएम

नेपाल एसबिआई बैंकको २८ औं वार्षिक साधारण सभा लाभांश अनुमोदन तथा मर्जरका लागि सञ्चालक समितिलाई उपयुक्त पार्टनर खोज्न आवश्यक कार्य गर्ने अख्तियारी दिँदै मंगलबार सम्पन्न भएको छ । पुस २० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीमा ३.५० प्रतिशत बोनस सेयर र १.८१…