एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश प्रस्ताव

एनआरएन इन्फा्रस्ट्रक्चर एण्ड डेलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल…