मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई ३ करोड ५८ लाख ८१ हजार ५११ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर २४ गते शुक्रबार सम्पन्न २१६ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद गरी…