महङ्गीँदै सर्वसाधारणको दैनिकी, कात्तिकको मूल्य वृद्धि ५.३ प्रतिशत

चालु आर्थिक वर्षमा उपभोक्ता मूल्य स्फीति लक्ष्य भन्दा माथि जाने भएको छ । नेपाली मुद्राको तुलनामा डलर बलियो हुँदै जानु तथा वित्तीय प्रणालीको ब्याजदर बढ्नुले आगामी दिनमा मूल्य वृद्धि झनै बढ्ने निश्चित भएको हो । आयातमा आधारीत अर्थतन्त्र भएकाले डलर बलीयो हुँदा मुल्य वृद्धि बढ्छ । त्यति मात्र नभई इन्धनको मूल्य समेत बढ्दै गएको हुनाले…