बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २२५ रुपैयाँ कायम…