एनबि बैंकको खुद नाफा २८ प्रतिशतले घट्यो

नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ४१ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५७ करोड…