सांग्रिला डेभलपमेन्ट बैंकका सत्रौं वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकक (SADBL) ले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  बैकले मंगलबार विहान १० बजे लैनचौर ब्याङ्क्वेट (लैनचौर, काठमाण्डौ) मा सभा सम्पन्न गरेको हो । बैंकले सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न गरेको जनाएको छ । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर…