गरिमा विकास बैंकले एक्वायर गरेको सहारा विकास बैंक कात्तिक २८ गतेदेखि गरिमामा विलिन हुने भएको छ । सहारालाई एक्वायर गरेको गरिमाले गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो।गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गराएका थिए भने नेपाल राष्ट्र…