बंगलादेश क्यापिटलको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित

नेपाल बंगलादेश क्यापिटलको साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सोमबार सम्पन्न भएको संस्थाको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको लाभांशलाई पारित गरेको हो । हाल संस्थाको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । जसको १९ प्रतिशतका दरले ३…