बिलेट आयात गरेर फलामे डण्डी उत्पादन गर्दै आएका रोलिङ मिल सञ्चालकहरुले सरकारले संशोधन विधेयक मार्फत अघि सारेको स्पञ्ज आइरनमा कर छुटको सुविधा तत्काल लागू नगर्न सरकारसँग आग्रह गरेका छन् ।मोरङ्ग व्यापार संघ र उद्योग संगठन मोरङ्गमा आबद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी स्वदेशी डण्डी उद्योगलाई विस्थापित हुनबाट जोगाउन अनुरोध गरेका हुन् । उद्योगी…