सरकारको दबाबमा रोकियो मौद्रिक नीति, आज पनि अर्थ समितिमा छलफल

नेपाल राष्ट्र बैंकले साउन २२ गते शुक्रबार वा ढिलोमा साउन २४ भित्रै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको भएपनि सरकारको दबाबका कारण रोकिएको छ। केपी ओली नेतृत्वको सरकारलाई प्रतिस्थापन गर्दै शेर बहादुर देउवा नेतृत्वमा बनेको नयाँ सरकारले पूर्णता नपाउँदा त्यसको असर चालु आवको मौद्रिक नीतिमा समेत परेको हो । सरकार परिवर्तन भएपछि…