सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थीर

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेको हो । सुनको मूल्य सामान्य बढेपनि चाँदीको मूल्य भने सोमबार स्थीर बनेको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी ९१ हजार ६०० रुपैयाँ र…