अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको बताएका छन् । बिहीबार आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको प्रष्ट पारे। उनले राष्ट्र बैंकका गभर्नरलाई व्याज बढेर जनता अफ्ठयारेमा नपरुन्, पुनरकर्जा लिने अवस्थाबाट, ऋण लिने अवस्थाबाट कोहि पनि बन्चित हुने…