शेयर बजार सूचक मापक नेप्से यस साता १७.९० अंकले घटेको छ । नेप्से घटेसँगै यस साता कारोबार रकम पनि १० अर्ब ९० करोड रुपैयाँले घटेको छ । यो साता बजारमा २३ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार २८४३ अंकमा खुलेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २८२५.१०…