हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । हिमालयन इन्स्योरेन्स र एनएमबि क्यापिटलबीच असार २८ गते २०७८ साउन १ गते, शुक्रबार देखि लागू हुने गरी २ वर्षको लागि शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आगामी दुई वर्ष अर्थात २०८० असार मसान्तसम्म इन्स्योरेन्सको धितोपत्र…