खाद्य र साल्ट ट्रेडिङबाट उपलब्ध हुँदै आएको सहुलियतको खाद्यान्न बिक्री वितरण रोकियो

सरकारी स्वामित्वमा सञ्चालित दुई संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञाका लागि खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मङ्गलबारदेखि र साल्ट ट्रेडिङले बुधबारदेखि खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी…