गुँरास लाइफ इन्स्योरेन्सका सञ्चालक तोदीको राजीनामा स्वीकृत

गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत भएको छ । असार १४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक तोदीको दिएको राजीनामा स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिए । तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजीनामा दिएका थिए । ? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका…