हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले निष्काशन गर्न लागेको हकप्रद शेयर बारे लगानीकर्ताले निर्णय लिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ २८ गते एक दिन बुकक्लोज गर्नेछ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् ।…