शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ , तेजावी ९४ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३७० रुपैयाँ कायम गरिएको छ ।…