स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले १ लाख ९० हजार ६५१ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको हो । शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि शेयर खरिद गर्नुपर्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त शेयर खरिद गर्न इच्छुक…