सनराइज बैंकको २ लाख ८३ हजार ७ सय ८६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनी श्याम सुन्दर खेतानले उनको नाममा रहेको उक्त परिमाणको शेयर बिक्री गर्ने भएका हुन । बैंकले आइतबार प्रकाशित गरेको सूचना अनुसार सो संस्थापक शेयरको न्यूनतम मूलय प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको छ । बैंकको…