सोमबार ४४७२ जनामा संक्रमण पुष्टि, ६९५१ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ४७२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १७ हजार ९०३ जनामा कोरोना भाइरस परीक्षण गरीएको थियो । जसमा १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ गरी…