नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको जेठ ३० गते बसेको सञ्चालक समितिको ७४ बैठकले असार २१ गते सोमबार डाकेको हो । साधारण सभा सिटिस्क्वेयर प्रा.लि. न्यूरोड, पोखरा कास्कीमा बिहान ९ बजेबाट सञ्चालन हुनेछ । सभामा संस्थापक तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, ४ लाख २१ हजार ८०१…